ग्यासको सिलिन्डरलाई बढी मूल्यमा बेच्ने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले हेलो सरकारको वेब पोर्टलमार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati