SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

सुनको भाउमा पहिरो, २ लाख ४५ हजारमा झर्‍यो

आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना