SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बिहीवार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो ।