SHARE
Kalo Pati · बिहीबार ४ मंिर २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

विश्व शौचालय दिवस : काठमाडौँका सार्वजनिक शौचालयको अवस्था छिर्नै मुस्किल (तस्बिरहरू)

काठमाडौँ । ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफाइ संकट समाधान गर्न र सबैका लागि सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १९ मा यो दिवस मनाइन्छ ।