SHARE
बिजनेस पाना · बिहीबार ४ मंिर २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

२० वटा इन्टरनेट सेवा प्रदायकले नवीकरण गरेनन् लाईसेन्स, ९ वटाले बक्यौता तिर्न बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना