SHARE
बिजनेस पाना · बिहीबार ४ मंिर २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणले भारततर्फ ११९८ मेगावाट विद्युत निर्यात गर्न पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना