नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण रहेको निष्कर्ष सुनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास