फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिमबिच निर्णायक भिडन्त
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशको अन्तिम अवसरका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेल दुवै टोलीका लागि फाइनल पुग्ने निर्णायक प्रतिस्पर्धा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati