मकवानपुर सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, ७ घाइतेको नाम सार्वजनिक
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका सात जनाको नामसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास