एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?
आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ तोकिएको छ । जबकी, आजभन्दा ठिक एक महिना अघि सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।