SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

४२ करोडको सडक चार वर्षदेखि अधुरै, अर्को सडकको ठेक्का पनि अलपत्र

पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष तत्काल निर्माण अघि बढाउन माग गरेको हो ।