SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड ठगी, २ पूर्वमन्त्रीसहित ६ उच्चपदस्थ अधिकारी पक्राउ

वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।