पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन, गत वर्षभन्दा १४.५६ प्रतिशत बढी
सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास