SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।