SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मा कारोबार भएको थियो ।