SHARE
बिजनेस पाना · बुधबार ३ मंिर २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने मजदूर र त्यस्ता आयोजनामा आपुर्ति गर्ने कम्पनीका श्रमिकलाई न्यूनतम् दैनिक १७ सय ४० रुपैयाँ ज्याला दिनुपर्ने गरी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना