SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही, दुई जना बर्खास्त

प्रभु बैंकले चिफ बिजनेश अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीलाई कारबाही गरेको छ । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारबाही गरेको हो ।