SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

नक्कली भ्याट बिल प्रकरण : ५३ करोड जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।