SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सैनिक सम्बन्ध: ऐतिहासिक विरासतदेखि आधुनिक सैनिक कूटनीतिसम्म

गोर्खा सैनिकको योगदान, मानार्थ महारथीको परम्परा, संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ र विपद् व्यवस्थापनमा सहकार्यले दुई देशका सेनाबीचको सम्बन्धलाई विशिष्ट बनाएको छ। पछिल्लो समय सैनिक तालिम, उपकरण सहयोग, प्रविधि र सुरक्षा समन्वयमा समेत सहकार्य विस्तार हुँदै गएको छ।