एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास