SHARE
बिजनेस पाना · बुधबार ३ मंिर २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुबेदीलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना