SHARE
बिजनेस पाना · बुधबार ३ मंिर २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार  प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना