SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जोखिमसँग जुध्न विकासोन्मुख देशलाई उपलब्ध गराइने अनुकूलन वित्त सन् २०३५ सम्म वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर पुर्‍याउने प्रस्तावमा विकसित र विकासशील देशबीच सहमति जुट्न कठिन देखिएको छ ।