SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासमुक्त पालिका घोषित

बागलुङको जैमिनी नगरपालिका सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो ।