SHARE
पर्दाफास · मङगलबार २ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

एनपीएलमा पुगे २४ अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ । लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो । जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक प्रहार भएको छ ।