SHARE
बिजनेस पाना · मङगलबार २ मंिर २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण शेयरको लकईन अवधि २०८३ पुस ३ गते समाप्त हुने भएको छ।कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषलाई छुट्टाईएको ५ प्रतिशतले हुन आउने ३९ हजार ५ सय  कित्ता शेयरको लकईन आगामी पुसमा समाप्त हुने भएको हो। कम्पनीले निष्काशन गरेको आईपीओ २०८३ असार ४ गते बाँडफाँड भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना