SHARE
पर्दाफास · मङगलबार २ मंिर २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् । एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे ।