SHARE
मकालु खबर · सोमबार १ मंिर २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ

मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए ।