SHARE
मकालु खबर · सोमबार १ मंिर २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

बजाजको ‘गेम अफ पावर’ अफर मङ्सिर ४ गतेसम्म मात्रै

काठमाडौँ। बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान मङ्सिर ४ गतेसम्म मात्रै सञ्चालन हुने भएको छ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित खेलाडीसँग भेटघाटको अवसरसहित सञ्चालन गरिएको अभियानको अवधि सकिन अब केही दिन मात्रै बाँकी छ।