SHARE
पर्दाफास · सोमबार १ मंिर २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् ।