स्थानीय तहको चुनाव कहिले ? मंसिर ४ मा आयोगले दलहरूसँग छलफल गर्ने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति र व्यवस्थापनबारे छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास