नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की
प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास