SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

छठ पर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

लोकआस्थाको महापर्व छठको अवसरमा नेपाली सेनाले सुर्य देवता तथा छठीमाई लगायत बारा पर्साका विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ । छठ पर्वको मुख्य दिन आइतबार साँझ वीरगञ्जको घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधि अनुसार सलामी अर्पण गरेको हो ।