कोप–३१ मा नेपालको जलवायु मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
काठमाडौं। टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप-३१० मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati