एनपीएलको २०औं अर्धशतक हुसैनको नाममा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे । जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास