SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

तीन एजेन्डा बोकेर १० दिने भ्रमणमा चीन प्रस्थान गर्‍यो रास्वपाको २० सदस्यीय टोली

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ ।