SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८२.३० प्रतिशतले बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा५९ लाख ४६ हजार रुपैयाँ मात्र थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना