कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो टुंग्याउन राष्ट्रसंघीय जलवायु प्रमुखको आग्रह
एजेन्सी । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर