SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

एमालेले मंसिर २ देखि ५ गतेसम्म केन्द्रीय कार्यक्रम आयोजना गर्ने

नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो ।