SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

लुम्बिनी पहिलो क्वालिफायरमा, विराटनगर प्रतियोगिताबाट बाहिरियो

विराटनगरको हारले काठमाडौं गोर्खाज र चितवन राइनोजलाई अन्तिम खेलअघि नै प्लेअफमा पुर्‍याएको छ ।