SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

रास्वपा र सरकारबीच विवाद छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।