SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ११:१० AM · 1 मिनेट पढाइ

पोखराको लेकसाइडमा प्रहरीको अपरेसन सभ्यता : तीन दिनमा ४४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।