SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।