गौरी घाटमा छठको लागी घाट निर्माण तीव्र (तस्बिरहरू)
काठमाडौँ। सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व भोलि अर्थात् कात्तिक २९ गते देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदै छ। विशेष गरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर