SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

गोरखाको यारुबगरमा सुक्खा पहिरो खस्यो, क्षतिको विवरण आउन बाँकी (भिडिओ)

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगरमा शनिबार बिहान सुक्खा पहिरो खसेको छ । पहिरो खसेपछि उक्त क्षेत्रको भौगोलिक अवस्था र सम्भावित जोखिमबारे चासो बढेको छ । पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।