SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

एजेन्सी । अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ । अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो । यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।