SHARE
बिजनेस पाना · शनिबार २९ कात्िक २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

छठको दोस्रो दिन आज खरना

सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरिन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ खीर बनाएर ग्रहण गर्दछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना