काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास