नेपालका लागि भारतीय राजदूत दलेला र परराष्ट्र सचिव राईबीच भेटवार्ता
नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत दलेलालाई उनको नियुक्तिमा बधाई दिदैँ सचिव राईले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास