सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा
नेपाल र भारतको सीमाबीच बग्ने विही नदी यतिबेला छठ पर्वको उल्लासले झकिझकाउ बनेको छ । नदीको एक किनारमा नेपाल र अर्कोतर्फ भारत रहे पनि छठ पर्वले दुवै देशका नागरिकलाई एउटै सांस्कृतिक र धार्मिक सूत्रमा बाँधेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास